Launched in 2014, khumbaya.com is the leading platform for local retail trade for the purpose of buying and selling products or raw materials online. Khumbaya is the right e-commerce platform specializing those businesses and customers willing to perform hassle free transactions within a one-stop digitized solution.

Our Mission

Our mission is to make it easy to do business anywhere for everyone. We do this by giving suppliers the tools necessary to reach an audience for their products, and by helping buyers find products and suppliers quickly and efficiently.

Our vision

Our main goal is to Facilitate the small-sized business to multi-corporate to sell goods and services from one business system to another at one web portal. 

Why join us

  • During the COVID-19 lockdown we found that it was difficult for manufacturers, suppliers and wholesalers to communication with each other
  • We envisioned a marketplace for all of them to come together.
  • But it had to be secured, safe and free from hassle, crowd and pandemic related issues.

So we created the Khumbaya Marketplace.

  • It’s a platform for manufacturer, supplier, wholesalers and retailers to post their offerings, communicate with each other and get business done
  • Whether it’s sourcing from your mobile phone or contacting suppliers in their local language, turn to Khumbaya.com for all your business needs.

Who is this for

  • Khumbaya for buyers
    • Convenience of connecting with sellers anytime, anywhere
    • Wider online marketplace with a range of products and suppliers
  • Khumbaya for sellers
    • Enhanced business visibility
    • Increased credibility for your brand
    • Lead Management System

What next

  • Your feedback is valuable to us
  • As a platform, we will continue to develop services to help businesses do more and discover new opportunities

२०१४ मा खुम्बाया डट कम एउटा अनलाइन स्थानिय तवरको कच्चा पदार्थ, तथा समान हरु किनबेच र ब्यापारिक केन्द्र को रुपमा अग्रमुखी भई स्थापना गरिएको हो । अति ब्यस्त बजार तथा समय को सदुपयोग गर्न र झन्झट मुक्त व्यापारिक कारोबार गर्न को लागि खुम्बाया डट कम प्राबिधिक समाधान हुन सक्छ ।

हाम्रो उद्द्येश्य

तपाईहरु जहाँ हुनुहुन्छ त्यहाँ बाट ब्यापार सजिलो र सहि तरिका संग होस् भन्ने हाम्रो चाहना हो।  यो सबै हामीले आपूर्तिकर्ता लाइ ग्राहक तथा बजार मा स्थापना गर्न र प्रयोगकर्ता लाइ सजिलो र छिटो तरिका मा बिक्रेता, आपूर्तिकर्ता संग सम्पर्क गराउन तरिका र मध्यम प्रदान गर्दा छौ। 

हाम्रो मुख्य उद्द्येश्य भन्नु नै साना तथा मझौला व्यापारिक केन्द्र लाइ सम्पूर्ण अनलाइन सेवा दिएर बहु उद्द्येशीय ब्यापारिक मिलन गराउनु हो ।  

हामी संग जोडिनु को कारण

  • लकडाउन को अबधि मा  निर्माता, आपूर्तिकर्ता, होलसेलर तथा ब्यापारी बीच को सम्पर्क कठिन भएको थियो
  • त्यस्तो समय मा पुन: दुख बाट हट्न हामीले एस सेवा को बारेको सोची सकेका थियौं।
  • तर त्यो सबै कार्य र सम्पादन एकदम सुरक्षित, झन्झट मुक्त, भिडभाड मुक्त तथा महामारी संग टाढा हुनु जरुरी थियो

त्येसैले हामि ले खुम्बाया बजार बिकाश गर्यौं।

  • यो एउटा एस्तो अनलाइन मंच हो जहाँ निर्माता, आपूर्तिकर्ता, होलसेलर, बिक्रेता तथा खरिदकर्ता बीच मा सजिलो संग सम्पर्क गरि आफ्नो ब्यापार गर्न सकिन्छ। 
  • आफ्नो ब्यापार को लागि चाहिने सम्पूर्ण कुरा केवल आफ्नो मोबाइल प्रायो गरि तथा आपूर्तिकर्ता संग आफुले चाहेको भाषा मा सम्पर्क गर्न सकिन्छ। 
  • त्यसैले खुम्बाया डट कम नै हो जहाँ सम्पूर्ण व्यापारिक अबश्येकता लै परिपूर्ति गर्न सकिन्छ।

यो कसको लागि हो ?

  • खरिदकर्ता को लागि खुम्बाया
    • बिक्रेता संग सजिलै जहाँ बाट भए पनि अथवा जहिले पनि सिधै सम्पर्क गर्न सकिन्छ। 
    • एउटा ब्यबस्थित तथा खुल्ला अनलाइन बजार हो जहाँ आपूर्तिकर्ता तथा समान हरु सजिलै संग पुन सकिन्छ ।
  • बिक्रेता को लागि खुम्बाया
    • ब्यबसायिक उन्नति गराउन।
    • आफ्नो ब्रान्ड को पहिचान तथा बजार बढाउन ।
    • ब्यापार को लागि सम्पर्कीय ब्यबस्थापन बढाउन।

चाहना

  • हजुर हरु को सल्लाह र सुझाब हामीलाई महत्वपुर्ण छ।
  • एउटा अनलाइन मंच को माध्यम बाट हजुर हरु को ब्यापार ब्यबसाय मा सहयोग गर्नु र नया नाजार को अवसर प्रदान गर्नु।